Section 170
आधारभूत पारिश्रमिक तोक्ने ;
(१)कार्यगत रोजगारीमा रहेको श्रमिकको आधारभूत पारिश्रमिक निर्धारण तोकिए बमोजिम हुने
छ ।तर सो नतोकिएको अवस्था मा श्रमिकको लागि तोकिएको न्यूनतम पारिश्रमिकलाई आधारभूत पारिश्रमिक मानिनेछ ।(२) पीस रेटको आधारमा काम गर्ने श्रमिकको लागि यस ऐन बमोजिम तोिकएको न्यूनतम पारिश्रमिकलाई प्रति पीसकोे आधारमा दरको निर्धारण तोकिए बमोजिम हुनेछ ।